काठमाडौं, १४ पुस श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्।आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । नियुक्त भए लगत्तै उनी कार्यभार सम्हाल्न कोलम्बो प्रस्थान गर्नेछन्।
म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो । “कोदो,...



















































































































































