पुर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन

काठमाडौं । पुर्व अमेरिकन राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । १०० सय बर्षको उमेरमा उनको निधन भएको हो  । कार्टरको कामका कारण उनलाई २००२ मा शान्तिको लागि नोबेल पुरस्कार दिइएको थियो । ष्ट्रपतिको रूपमा एक ऐतिहासिक मध्य पूर्व शान्ति सम्झौता ्र गराएका नेताको रूपमा विश्व प्रसिद्द छन् । उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले जनाएको छ । उनले फेब्रुअरी २०२३ मा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए, त्यसपछि उनी घरमा नै स्वास्थ्य लाभ गरिरहेका थिए । उनी अरिकाको सबैभन्दा लामो समयसम्म जीवित राष्ट्रपति हुन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१