काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ। जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...
“हामीले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्छ भन्ने ठानेर यस पटक उपभोक्ताहरूलाई बाख्रा वितरण गरेका हौ । यो कार्यक्रम आवश्यकताको आधारमा अर्को वर्ष पनि सञ्चालन गर्ने मनसायमा हामी छौ । काम गर्ने इच्छाशक्ति हुनेका लागी बाख्राबाट राम्रै आम्दानी हुनेछ ।” अध्यक्ष डगौराले भने ।
सामुदायिक वनबाट बाख्रा पाएपछि उपभोक्ताहरू खुसी भएका छन् । आफ्नो जीवनकालमै सामुदायिक वनले नयाँ र महत्त्वपूर्ण काम गरेको भन्दै उनीहरूले धन्यवाद दिए । बाख्रालाई राम्रो सँग पालन पोषण गरी आम्दानीको श्रोत बनाउने योजनामा लाभान्वितहरू छन् ।
























































































































































