
काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।बिहान ५:५५ बजे यो महशुश गरिएको हो। तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भुकम्प ५.३ म्याग्निच्युडको थियो।