काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।बिहान ५:५५ बजे यो महशुश गरिएको हो।  नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१