अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं । मंगलबार बिहान गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।पुर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ५:५२ बजे गएको भुकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन ।उक्त भुकम्पमा परी सयौं घाईते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१