क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ ।  पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडी आएकी छिन् ।

 

जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन नगरेसम्म भने उनी नै प्रधानमन्त्री पदमा रहने छन्। अनिता आनन्द, जो हाल क्यानडाको यातायात र आन्तरिक व्यापार मन्त्री हुन । उनी केन्टभिल, नोभा स्कोटियामा जन्मेकी थिइन ।  उनका आमाबाबु क्यानडाका भारतीयमुलका प्रसिद्द चिकित्सक थिए। उनका बुबा तमिलनाडु र आमा पंजाबकी थिइन् । अनिताका दुई बहिनीहरू छन्, गीता आनन्द, जो टोरन्टोमा वकिल छिन र सोनिया आनन्द, जो म्याकमास्टर विश्वविद्यालयमा चिकित्सक र अनुसन्धानकर्ताको रूपमा रहेकी छिन् ।

 

आनन्द सन् १९८५ मा ओन्टारियो गइकी हुन ।  उनी र उनका पति जोनले आफ्ना चार सन्तानलाई ओकभिलमा हुर्काइन्। उनी पहिलो पटक २०१९ मा ओकभिलको संसद सदस्यको रूपमा निर्वाचित भएकी थिइन्। उनले २०१९ देखि २०२१ सम्म सार्वजनिक सेवा तथा खरिद मन्त्री र ट्रेजरी बोर्डको अध्यक्ष र राष्ट्रिय रक्षा मन्त्रीको रूपमा पनि काम गरेकी थिइन्। सार्वजनिक सेवा र खरीद मन्त्रीको रूपमा आनन्दले कोभिड १९ महामारीको समयमा क्यानाडालीका लागि खोप, व्यक्तिगत सुरक्षात्मक उपकरण र द्रुत परीक्षण सुरक्षित गर्न सम्झौता वार्ताको नेतृत्व गरेकी थिइन ।

 

त्यसपछि अनिता राष्ट्रिय रक्षामन्त्री बने पछि सेनामा हुने यौन दुर्व्यवहारविरुद्ध कदम चालेर उनी थप चर्चामा आइन् । उनले रुस–युक्रेनी युद्धको समयमा कीभलाई व्यापक सैन्य सहायता प्रदान गरेकी थिइन भने साथै युक्रेनी सेनाको प्रशिक्षणको लागि कर्मचारी उपलब्ध गराएकी थिइन्। सेप्टेम्बर २०२४ मा भने अनिता आनन्द ट्रेजरी बोर्डको अध्यक्ष पदको अतिरिक्त यातायात मन्त्री नियुक्त भइन । राजनीति बाहेक अनिता आनन्द एक विद्वान, वकिल र अनुसन्धानकर्ताका रूपमा चिनिन्छिन्। उनीसँग युनिभर्सिटी अफ टोरन्टोमा कानुनका प्राध्यापकको रूपमा काम गरेको अनुभव छ, जहाँ उनले लगानी संरक्षण र कर्पोरेट गभर्नेन्समा जेआर किम्बर अध्यक्षको पद सम्हालेका थिइन

 

आनन्दले एसोसिएट डीन र म्यासे कलेजको गभर्निङ बोर्डको सदस्यको रूपमा पनि सेवा गरिसकेकी छिन् । उनी क्यापिटल मार्केट्स इन्स्टिच्युट, रोटम्यान स्कुल अफ म्यानेजमेन्टमा नीति तथा अनुसन्धान निर्देशक भइन्। उनले येल ल स्कुल, क्वीन्स युनिभर्सिटी र वेस्टर्न युनिभर्सिटीमा कानुन पनि पढाइन । अनिता आनन्दले क्वीन्स विश्वविद्यालयबाट राजनीतिक अध्ययनमा स्नातक (अनर्स), अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक (अनर्स), डलहौजी विश्वविद्यालयबाट कानूनमा स्नातक र टोरन्टो विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेकी हुन् । लिभरल पार्टी भित्रको आन्तरिक राजनीतिको बिश्लेषण गर्नेहरूले अब क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो भएको जनाएकी छिन् । यद्दपी, निर्णय हुन भने बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९