१० बुदाँमा बुझ्नुहोस्, ट्रम्पले खरिद गर्न चाहेको ग्रिनल्याण्ड

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् । उनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि यस मुद्दालाई सम्बोधन गरेका थिए र तर कुनै प्रकिया अगाडी बढाइएको भने थिएन । ग्रीनल्याण्डको साँच्चै मालिक को हो ? र ट्रम्प किन ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन चाहन्छन्, यसबारे विस्तृत जानकारी राखौं ।

 

ग्रीनल्याण्ड बारे १० रोचक तथ्य

 

अलास्का खरिदः अलास्का सन १८६७ मा अमेरिकाले खरिद गरेको थियो  । यो अमेरिकाले पहिले कुनै पनि क्षेत्र खरिद गरेको छैन। देशको सबैभन्दा ठूलो राज्य अलास्का सन १९६७ मा वाशिंगटनले रूसबाट खरिद गरेको हो । अलास्का र ग्रीनल्याण्ड दुबै चिसो जलवायु, कम जनसंख्या घनत्व, रणनीतिक स्थान र तेल भण्डारका लागि प्रख्यात छ । अलास्का ५८६४१२ वर्ग माइल क्षेत्रफलमा रहेको छ, जसको त्यसबेला ७.२ मिलियनको मूल्य थियो, जुन आजको तुलनामा लगभग १५३.५ मिलियन अमेरिकी डलर हो।

 

ग्रीनल्याण्डको मूल्यः  एक मिडिया रिपोर्ट अनुसार ८३, ६०० वर्ग माइलमा फैलिएको ग्रीनल्याण्डको मूल्य २३०.२५ मिलियन डलर अनुमान गर्न सकिने भनिएको छ, जुन अलास्काको समायोजित मूल्य भन्दा ५० प्रतिशत बढी मुल्य हो। २०२१ मा ग्रीनल्याण्डको जीडीपी ३.२४ बिलियन थियो।

 

ग्रीनल्याण्डको इतिहासः कुनै बेला डेनमार्क र नर्वे एउटै देश थिए । यी दानो–नर्वेजियन क्षेत्र भनेर चिनिन्थ्यो। उनीहरूले ग्रीनल्याण्ड क्षेत्रमा सार्वभौमसत्ता दाबी गरे। यद्यपि, जब डेनमार्क र नर्वे १८१४ मा अलग हुन पुगे । त्यसैले ग्रीनल्याण्डको उपनिवेश देखि अहिलेसम्मका लागि डेनिस क्राउनमा हस्तान्तरण गरिने उनीहरू बीच सहमति भयो। हाल ५७ हजार जनसंख्या भएको ग्रीनल्याण्ड ६०० वर्षदेखि डेनमार्कको हिस्सा रहेको छ।

 

जर्मनीको कब्जाः ग्रीनल्याण्ड लगभग १४० वर्षको लागि डेनमार्क शाही परिवारको एक हिस्सा थियो। ‘अपरेशन वेसेरुबुङ’ नामक कोड नाममा नाजी जर्मनीले अप्रिल ९, १९४० मा डेनमार्क र नर्वेमा आक्रमण गरेको थियो। एक दिन भित्र डेनमार्कले आत्मसमर्पण गर्यो र जर्मनीले कब्जा गर्यो। ग्रीनल्याण्ड केही समयको लागि हिटलरको क्षेत्रको हिस्सा बन्यो। तर, ग्रीनल्याण्डको रणनीतिक स्थान थाहा पाएर संयुक्त राज्य अमेरिकाले छिटो कदम चाल्यो र हिटलरका सेनाहरू अवतरण हुनु अघि नै ग्रीनल्याण्ड कब्जा गरिदियो । सन् १९४० देखि १९४५ सम्म पाँच वर्षसम्म ग्रीनल्याण्डमाथि अमेरिकाको नियन्त्रण थियो।

ग्रीनल्याण्ड डेनमार्कलाई हस्तान्तरणः दोस्रो विश्वयुद्धमा हिटलरको मृत्यु भएको पाँच दिनपछि डेनमार्क मे ५, १९४५ मा जर्मनहरूबाट स्वतन्त्र भएको थियो।
त्यसको केही महिना पछि संयुक्त राज्यले डेनमार्कलाई ग्रीनल्याण्ड फिर्ता गर्ने निर्णय गर्यो।

 

ग्रीनल्याण्डमा ‘होम रूल’:  सन १९५३ मा डेनमार्कले आधिकारिक रूपमा ग्रीनल्याण्डलाई आफ्नो देशको भागको रूपमा एकीकृत गर्यो। यससँगै ग्रीनल्याण्डका जनता डेनमार्कको नागरिक बन्न पुगे । र, मे १, १९७९ मा डेनमार्कले शासनको ठूलो हिस्सा ग्रीनल्याण्डका बासिन्दाहरूलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यो। जसका कारण उसले ‘होम रुल’ को अनुमति पायो तर डेनमार्कले विदेशी मामिला र सुरक्षाका सबै मामिला भने आफैंमा राख्यो, जुन आजसम्म जारी छ।

 

पहिला पनि खरिद गर्ने प्रयासः सन १९४६ अमेरिकी प्रस्ताव अनुसार १०० मिलियन डलर सुनको सट्टामा ग्रीनल्याण्ड खरिद गर्ने विचार गरेको थियो, जुन आजको १.६ बिलियन डलर भन्दा बढी हो। अमेरिकाले सन् १९१७ मा अमेरिकी भर्जिन टापुहरू डेनमार्कबाट २ करोड ५० लाख डलर सुनमा खरिद गरेको थियो, आजको सन्दर्भमा लगभग ६१६.२ मिलियन अमेरिकी डलर हो । १८१५ मा, लुइसियाना फ्रान्सबाट १५ मिलियन डलर अर्थात आजको सर्तहरूमा लगभग ४१८.८ मिलियन डलर० मा खरिद गरिएको थियो।

 

ग्रीनल्याण्डमा चासो किनः ग्रीनल्याण्डमा अमेरिकी चासोको धेरै कारणहरू छन्। यो टापु उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा अवस्थित छ। यसमा दुर्लभ खनिजहरूको सबैभन्दा ठूलो भण्डारहरू छन्, जुन ब्याट्रीहरू र उच्च प्रविधि उपकरणहरूको निर्माणमा महत्त्वपूर्ण हुन सक्छन्। र, ग्निनल्याण्डमा ठूलो अमेरिकी सैन्य अड्डा पनि रहेको छ।

 

ट्रम्पको योजनाः आगामी जनवरी २० मा पदभार सम्हाल्न लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले हालै भनेका थिए , ‘डेनमार्क बिरूद्ध सैन्य वा आर्थिक उपायहरू प्रयोग गरेर ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने सम्भावनालाई अस्वीकार गर्दैनन्।’ ट्रम्पका अनुसार यी टापुहरू अहिले जताततै देखिने चिनियाँ र रुसी जहाजहरूमा नजर राख्न महत्त्वपूर्ण रहेका छन्। आर्थिक सुरक्षाका लागि यो आवश्यक रहेको उनको तर्क रहेको छ ।

 

ग्रीनल्याण्ड किन्न कति सजिलोः सन् २०१९ मा ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका थिए । वास्तवमा, प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्ड किन्ने अमेरिकाको विचारलाई अस्वीकार गरेकी थिइन्।  डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले भर्खरै डेनिस टिभीलाई भने, ‘त्यो ग्रीनल्याण्ड ग्रीनल्याण्डी जनताको हो र स्थानीय जनताले मात्र यसको भविष्य निर्धारण गर्न सक्छन्।’ उनले ‘ग्रीनल्याण्ड बिक्रीको लागि होइन’ भनेका छन्  तर डेनमार्कलाई नेटो सहयोगी अमेरिकासँग नजिकको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो ।   “कोदो,...

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ,  चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।   चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो ।  यसका...

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज (पर्सा), वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर, भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा...

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ),  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९