
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन । ‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति बिवरण सार्बजनिक गर्न पनि माग गरेका छन् ।