
काठमाडौं। पुर्व मिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ ।मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको उमेरमा हृदय घातबाट असमायिक निधन भएको हो । पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहराकी सुपुत्री हुन् ।उनकाे शुक्रबार निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।