अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेनको सहमति, जेलेन्स्की ट्रम्प भेट्न जाँदै

वासिंगटन डिसी। अमेरिका र युक्रेन दुर्लभ खनिज र अन्य प्राकृतिक स्रोतहरूमा पहुँच आदान प्रदान गर्ने सम्झौतामा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसबारेमा जानकारी दिएका हुन् ।मंगलबार ह्वाइट हाउसमा ट्रम्पले युक्रेनसँग  प्राकृतिक स्रोतहरू विकास गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्झौता गर्दैछन् भन्ने चर्चा परिचर्चाका बिचमा यो पुष्टि गरेका हुन् । ‘उनी शुक्रबार आउँदैछन् भन्ने सुनेको छु, निः सन्देह यो साथ ठीक छ । यदी उनी मसँग सँगै हस्ताक्षर गर्न चाहन्छन् र म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता हो,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने।

 

 

ट्रम्पले युक्रेनसँग हुने यो सम्झौता १ ट्रिलियन डलरको हुन सक्ने संकेत गरेका छन । र, यसअघि युद्दको नाममा यसै दिइएको अमेरिकी करदाताहरूको रकम अब फिर्ता पाउने सुनिश्चित गर्नका लागि पनि यो सम्झौता गरिन लागेको बताए । ‘हामी रुस र युक्रेनमा कहिल्यै नहुनु पर्ने, कहिल्यै गर्नु नपर्ने युद्ध लड्न सयौं बिलियन डलर खर्च गरिरहेका छौं,’ ट्रम्पले भने ।प्राकृतिक स्रोत माथी पहुँचका अमेरिकाले पाउने भए पछि कीभले बदलामा के पाउने भनेर सोध्दा ट्रम्पले भने, ‘३५० बिलियनको सहायता पाउने छन्, जो सैन्य उपकरण र अन्य जे पनि हुन सक्छ ।’ अमेरिकी कंग्रेसले २०२२–२०२४ को बीचमा युक्रेनका लागि १७४ बिलियन डलर विनियोजन गरिसकेको थियो, जो कंग्रेसनल रिसर्च सर्भिसले जनाइसमेत सकेको छ ।

 

 

ट्रम्पको टिप्पणीले मिडिया रिपोर्टहरूमा आएको थियो कि जेलेन्स्कीले अमेरिकाको अघिल्लो मस्यौदालाई अस्वीकार गरेका थिए । अमेरिका र युक्रेनले ५००  बिलियनको प्राकृतिक स्रोतहरूको अधिकारमा हस्ताक्षर गर्ने भन्ने थियो। तर, त्यसको अझै पुष्टी हुन सकेको छैन ।युक्रेन अमेरिकासँग आफ्नो देशको महत्वपूर्ण खनिज सम्झौता गर्न सहमत भएको छ । संयुक्त रूपमा स्रोतहरूको अन्वेषण गर्ने सम्झौताले ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार हुने युक्रेनले अपेक्षा गरेको छ । युक्रेनी अधिकारीहरूले अमेरिकासँग तेल र ग्याससहितको खनिज स्रोतहरूको संयुक्त रूपमा विकास गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । रुससँग तीन वर्षको युद्धपछि युक्रेनको सम्भावनालाई बलियो बनाउन अमेरिकासँगको सम्बन्धलाई विस्तार गर्ने तरिकाको रूपमा सम्झौतालाई लिइएको छ ।खनिज सम्झौता तस्विरको अंश मात्र हो। हामीले अमेरिकी प्रशासनबाट धेरैपटक सुनेका छौं कि यो ठूलो तस्वीरको अंश हो,’ युक्रेनका उपप्रधानमन्त्री र न्यायमन्त्री ओल्हा स्टेफानिसिनाले भनेका छन् । युक्रेनी अधिकारीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनाल्ड ट्रम्पलाई भेट्न र सम्झौतालाई औपचारिकता दिन वाशिंगटन जाने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मनाइयो गुरु नानक जयन्ती

काठमाडौँ,  गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । स्वामी गोकुलानन्दले यस अवसरमा ७०० जनालाई भण्डारा गराउनुका साथै गुरु ग्रन्थ साहिवको अखण्ड पाठ एवम् भोगप्रसाद सम्पन्न भएको जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर,...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

मनाइयो गुरु नानक जयन्ती

काठमाडौँ,  गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । स्वामी गोकुलानन्दले यस अवसरमा ७०० जनालाई भण्डारा गराउनुका साथै गुरु ग्रन्थ साहिवको अखण्ड पाठ एवम् भोगप्रसाद सम्पन्न भएको जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर,...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ,  अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९