कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

काठमाडौ। कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?