अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गरयो बहस्

वासिङ्टन।  आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज हरेक क्षेत्रमा तिब्र गतिमा प्रयोग भइरहेको छ ।शिक्षा, स्वास्थ्य, व्यवसायदेखि मनोरञ्जनसम्म एआईले आफ्नो प्रवेश गरेको छ। तर, हद तब पुग्यो जब एक व्यक्तिले अमेरिकाको न्युयोर्कको पुनरावेदन अदालतमा आफ्नो मुद्दा चलाउन एआई अवतारको मद्दत लिन पुगेका छन् ।

 

यो घटनाले प्रविधिको बढ्दो हस्तक्षेपलाई लिएर नयाँ बहस सुरु गरेको छ । मार्च  २६ मा जेरोम डेवाल्ड नामका एक व्यक्ति आफ्नो जागिर सम्बन्धी मुद्दामा सुनुवाईको लागि न्यूयोर्क पुनरावेदन अदालतमा उपस्थित भएका थिए । डिवाल्ड, जसले आफ्नो मुद्दामा वकिलको सहयोग लिइरहेका थिएनन्, उनले अदालतमा आफ्नो धारणा राख्न पूर्व रेकर्ड गरिएको भिडियो पेश गरेका थिए ।

 

सुनुवाइ सुरु हुने बित्तिकै न्यायमूर्ति सेली मन्जानेट डेनियलले भनिन्, ‘प्रतिवादीले आफ्नो निवेदनको लागि भिडियो पेश गरेको छ। ठीक छ, हामी अब त्यो भिडियो सुन्नेछौं।’भिडियो सुरु हुने बित्तिकै स्क्रिनमा स्टाइलिश कपाल र अनुहारमा फराकिलो मुस्कान भएको एक युवक देखा पर्‍यो। भिडियो सुरु गर्ने बित्तिकै उनले भने, ‘न्यायालयलाई नमस्कार, म आज यहाँ पाँचजना सम्मानित न्यायाधीशहरू समक्ष एक विनम्र स्व अधिवक्ताको रूपमा उपस्थित छु ।’

 

तर त्यसपछि न्यायमूर्ति मान्जानेट डेनियलले उनलाई रोकेर सोधे, ‘पर्खनुहोस्, के यो मुद्दाको वकिल हो ।’जवाफमा देवाल्डले स्तब्ध पार्ने खुलासा गरे, ‘मैले यो एआइवाट उत्पन्न गरेको थिएँ। यो वास्तविक व्यक्ति होइन।’ यो सुनेर अदालतमा सन्नाटा छायो। न्यायाधीशहरूलाई यो पटक्कै मन परेन। न्यायमूर्ति मान्जानेट डेनियलले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, ‘एआई अवतारको प्रयोगबारे अदालतलाई पहिल्यै जानकारी गराउनु पर्थ्यो।’

 

उनले कडा स्वरमा भने, ‘मलाई भ्रममा पार्न मन लाग्दैन।’ उनले रिसाउँदै भिडियो तत्काल बन्द गर्न आदेश दिए।रिपोर्टका अनुसार डेवाल्डले आफूसँग वकिल नभएको भन्दै आफ्नो तर्क आफैं पेस गरेको बताए । एआई अवतारले आफ्ना शब्दहरू स्पष्ट रूपमा र हतार नगरी प्रस्तुत गर्न सक्छ, जबकी उनी त्यो काम गर्न सक्दैनन ।

 

अमेरिकी समाचार माध्यमका अनुसार डेवाल्डले सान फ्रान्सिस्कोको एक कम्पनीको उत्पादन प्रयोग गरेर यो डिजिटल अवतार बनाएका हुन्। उसको मनसाय आफ्नो उपस्थितिको साथ यसलाई परिवर्तन गर्ने थियो तर सुनुवाइ अघि उसले त्यसो गर्न भने तत्काल सकेनन् ।

 

सुनवाइवाट निस्के पछि उनले भने, ‘यसप्रति अदालत निकै आक्रोशित भयो । न्यायाधीशहरूले मलाई गाली गरे।’ त्यसपछि उनले अदालतमा लिखित माफी माग्नुसमेत परेको थियो ।तर, यो घटनाले एआइको प्रगति भने नरोकिने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया धाममा माघी मेला हुने, भारतीय रामलिलासहित विविध कार्यक्रम 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

बर्दगोरिया धाममा माघी मेला हुने, भारतीय रामलिलासहित विविध कार्यक्रम 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया धार्मिक क्षेत्रमा यस वर्ष पनि माघी मेला आयोजना हुने भएको छ। हरेक वर्ष निरन्तर रूपमा लाग्दै आएको माघी मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा...

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने 

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट  एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ ।   हमार भेष भुषा हमार पहिचान, धर्म ओ साँस्कृती बचैना हमार अभियान भन्ने मूल नारा सहित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९