काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...
























































































































































