संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । सिंहदरवारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । सो बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?