सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएका छन् ।बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने जनाएको भोलीपल्ट देउवाले यस्तो धारणा राखेका हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?