६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

सिंगापुर । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ ।सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको छ । सिंगापुरको यी सबै सिटमा उम्मेदवारी दिने एकमात्र पार्टी पीएपी नै थियो ।यसबाहेक करिब ११ राजनीतिक दल तथा २ सय ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।सन् १९६५ देखि लगातार सत्तामा रहेको सो पार्टी सन २०२५ को आम निर्वाचनमा पनि भारी जित हासिल गरेको छ ।

 

 

यो जितपछि प्रधानमन्त्री वोङले बलियो जनादेशका लागि हामी कृतज्ञ रहेको बताए । ‘हामी अझै कडा मेहनत गरेर तपाईंको विश्वासको सम्मान गर्नेछौं’ जीत पछि उनले भने । सन् १९४८ मा भएको पहिलो आम निर्वाचनपछि यो सिंगापुरको १९औँ आम निर्वाचन थियो र सन् १९६५ मा स्वतन्त्र भए पछिको १४औँ निर्वाचन हो ।यस निर्वाचनमा नेसिपी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, वर्कर्स पार्टीले २६ सिटमा मात्रै चुनाव लडेर सुरूमा नै मैदानमा कमजोर प्रस्तुति दियो ।

 

 

खासमा १५ मे २०२० मा सिंगापुरले २० वर्ष पछि नयाँ प्रधानमन्त्री पाएको थियो । राष्ट्रपति थर्मन सानमुग रत्नमले अर्थशास्त्री लरेन्स वोङलाई देशको चौथो प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए ।  यसअघि सिएन लुङ यहाँ २० वर्षसम्म प्रधानमन्त्रीको पदको जिम्मेवारीमा रहिरहेका थिए । वोङ नै सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका छन, जो देशको स्वतन्त्रता पछि जन्मेका हुन् ।

 

 

 

लरेन्स वोङको राजनीतिक करियरको बारेमा कुरा गर्दा उनी २०२० मा पाण्डेमिक टास्क फोर्सको सह अध्यक्षको रूपमा काम गर्दा चर्चामा आएका थिए। त्यस समय देखि वोङ देशमा समाचारमा छाइनै रहे । यही कारण उनको लोकप्रियताका कारण २०२२ मा उनलाइ उत्तराधिकारी बनाइएको थियो। र, प्रधानमन्त्री लरेन्स वङलाई सन् २०२४ मा देशको चौथो प्रधानमन्त्री बनाइएको थियो।

 

 

प्रधानमन्त्री बनेपछि वोङको यो पहिलो निर्वाचन हो। जुन देशको वर्तमान अवस्थालाई हेर्दा अप्ठ्यारो मानिएको थियो । किनभने मुद्रास्फीति र आप्रवासीको बढ्दो भीड यहाँको मुख्य समस्या बनेको थियो। यद्यपि, यी सबै समस्याहरूलाई पार गर्दै वोङले आफ्नो पहिलो चुनाव जिते र आफ्नो पार्टीको जारी जीतलाई पनि कायम राखे ।पिएपीले स्वतन्त्रतादेखि नै देशको नेतृत्व गरिरहेको छ ।

 

 

 

सन् १९४८ मा सिंगापुरमा पहिलो पटक आम निर्वाचन भएको थियो । यसपछि सन् १९६५ मा देश स्वतन्त्र भयो। स्वतन्त्रतापछि सिंगापुरको यो १४औँ आम निर्वाचन थियो, जसमा पीएपी पार्टी विजयी भएको थियो। सिंगापुर स्वतन्त्र भएदेखि नै पीएपीको नियन्त्रणमा छ। सिङ्गापुरमा अरु धेरै दलहरु भए पनि पछिल्लो ६५ वर्षमा सिंगापुरमा कुनै पनि पार्टीले सरकार बनाउन सकेको छैन । खासमा यहाँ कुनै पनि दलले पीएपीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री लरेन्स वोङले आफ्ना समर्थकहरूको अभिवादनलाई थम्ब्स अप दिएर स्वीकार गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९