मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ? जान्नुहाेस्

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क बीच अहिले तिब्र लडाई सुरू भएको छ । अहिले मस्क ट्रम्पका बिरूद्दमा ब्यक्तिगत तहमा नै उत्रेर आरोप लगाइरहेका छन । कतिपय आरोप त निकै संगिन पनि रहेका छन् । सोही सन्दर्भमा मस्कले ट्रम्पको नाम ‘बाल यौनदुराचारी र बिबादस्पद ब्यापारी’ जेफ्री एपस्टेन फाइलमा रहेको भन्दै त्यसैकारण रिलिज नगरिएको दाबी गरेका छन् । यससँगै ट्रम्प र एपस्टेन (ट्रम्प–एप्सटिन फ्रेन्डशिप) को पुरानो तस्विर पनि भाइरल भइरहेको छ। जसमा ट्रम्प उनको काँधमा हात राखेर मुस्कुराउँदै गरेको देखिन्छ ।

 

यसैबीच, सबैजना जान्न चाहन्छन् कि एपस्टेन को हुन् ? यदि उनी ट्रम्पको साथी थिए भने मस्कले किन यस्तो आरोप लगाइरहेका छन्। जेफ्री एपस्टेन र ट्रम्पको मित्रतादेखि शत्रु बन्नेसम्मको बिवरण चाँही यस्तो रहेको छ। जेफ्री एपस्टेन एक अमेरिकी फाइनान्सर थिए। अमेरिकालगायत अन्य देशका सेलिब्रेटीहरूसँग उनको घनिष्ठ सम्बन्ध रहेको थियो।  उनीमाथि नाबालिगलाई वेश्यावृत्तिमा लगाउन बाध्य पारेको आरोप लागेको थियो । एपस्टेनले मिस स्वीडेन इवा एन्डरसन डुबिन र प्रकाशक रोबर्ट म्याक्सवेलकी छोरी घिसलेन म्याक्सवेल जस्ता महिलासँग डेट गरेका थिए, यद्यपि उनले कहिल्यै विवाह भने गरेनन्।

 

तर, अचानक उनी यौन अपराधी ठहरिए पछि १० वर्ष जेल सजाय भोग्दै गर्दा उनी १० अगस्ट २०१९ मा न्यूयोर्कको जेलमा मृत फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको छ । एपस्टेनको जन्म न्यूयोर्कमा जन्म भएको थियो। १९७० को दशकमा उनले स्कूलमा बच्चाहरूलाई गणित र भौतिक विज्ञान पढाएका थिए। र, यो पनि भनिन्छ कि उनका एक विद्यार्थीको पित उनीसँग यति प्रभावित भए कि उनले एपस्टेनलाई वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंक बियर स्टर्न्सको एक वरिष्ठ साझेदारसँग परिचय गराईदिए।

 

त्यसको ४ वर्ष भित्र एपस्टेन आफैं यसको साझेदार बन्न सफल भए । सोही बलमा उनले १९८२ मा आफ्नै अलग्गै फर्म जे एपस्टेन कम्पनी खडासमेत गरेर काम गर्न सुरू गरे। तर, उनी यौनदुराचारीको रूपमा अन्तिम समयमा कुख्यात भएर जेलमा नै मृत्युबरण गरेका थिए । सन् २००२ मा ट्रम्प र एपस्टेनबीचको मित्रतालाई ट्रम्प आफैंले स्वीकार गरेका थिए । दि न्युयोर्क पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले जेफ्रीलाई १५ वर्षदेखि चिनेको बताएका थिए । ‘उहाँ धेरै अद्भुत व्यक्ति हुनुहुन्छ, उनीसँगै बस्दा पनि निकै रमाइलो लाग्छ, ट्रम्पले उनी पनि आफू जस्तै सुन्दर महिलाहरू मन पराउनु हुन्छ, यीमध्ये धेरै युवतीहरू रहेका छन्’ उनले भनेका थिए ।

 

सन १९९७ मा जेफ्री एपस्टेन र ट्रम्प बीचको मित्रता निकै नै बढ्दै गयो। ट्रम्पले पाम बिचमा उनको काँधमा हात राखेर तस्बिर पनि खिचेका थिए, जसमा उनी मुस्कुराउँदै गरेको देखिन्छन् । दुवैको सामाजिक अवस्था उस्तै थियो । ट्रम्प र एपस्टेन दुवैलाई केटीहरूमा विशेष रुचि थियो। यी सबै कुरामा समानता भएका कारण उनीहरुको मित्रता वर्षौंसम्म टिकिरहेको भनिन्छ । उनीहरू दुवैले धेरै क्लब पार्टीहरूमा सँगसँगै भाग लिए, धेरै लञ्च र डिनरसमेत गरेको अनुभव रहेको छ । दुवैजना धेरै पार्टीमा सँगै देखिएका थिए । उनीहरूको नजिकको कारण उनीहरूको समान सामाजिक स्थिति र केटीहरूमा विशेष चासो नै प्राथमिक रहेको जनाइन्छ ।

 

तर, सन २००४ त्यो वर्ष थियो, जब ट्रम्प र एपस्टेन बीचको दशकौं पुरानो मित्रतामा अचानक दरार आयो। दुबै अर्बपति व्यवसायी, जो एक समय न्यूयोर्क देखि पाम बिचसम्म सँगै यात्रा गर्थे। क्लबहरूमा धेरै पार्टी गर्थे। लंच र डिनर सँगै खान्थे ।  सम्पत्तिको कारोबारको बिषयलाई लिएर दुवै एकअर्काका कट्टर शत्रु बन्न पुगे । यौन दुर्व्यवहारको आरोपमा २० वर्षको जेल सजाय भोगेका एपस्टेनले २०१९ मा जेलमै आत्महत्या गरेका थिए। ट्रम्पजस्तै एपस्टेन पनि अर्बपति हुन चाहान्थे । एक समय थियो, जब उनी र ट्रम्पलाई मिल्ने साथी मानिन्थ्यो। सामाजिक सञ्जालमा पनि उनीहरुको मित्रताका धेरै कथाहरु उपलब्ध रहेका छन् ।

 

र, ट्रम्प राष्ट्रपति चुनाव लड्दै गर्दा एक अमेरिकी अदालतले केही कागजातहरू जारी गरेको थियो। जसमा एपस्टेनमाथि यौन शोषणको आरोप लगाउने महिलाले पनि ट्रम्पको कालो कारनामीको पर्दाफास गरेकी थिइन् । उनले आफूसँग बिल क्लिन्टन, प्रिन्स एन्ड्रयु र ट्रम्पजस्ता सेलिब्रेटीको सेक्स टेप रहेको दाबी गरेकी थिइन ।

 

कागजातहरूमा भनिएको छ कि यी टेपहरू ट्रम्पका साथी एपस्टेन आफैंले रेकर्ड गराएका थिए।  ती महिलाले ट्रम्पको बारम्बार न्युयोर्कस्थित एपस्टेनको घरमा जाने गरेको पनि बताएकी थिइन् । उनै एप्स्टिन र ट्रम्पबीचको ‘कुख्यात मित्रता’ को चर्चा फेरि एकपटक अहिले भइरहेको छ किनभने मस्कले ट्रम्पको नाम एपस्टेन फाइलमा रहेको दाबी गरिरहेका छन्, त्यसैले उनीहरुलाई रिलिज नगरिएको भनेर पनि लेखेका छन, ‘अब ठूलो बम खसाल्ने समय आएको छ।’ मस्कको यो दाबी पछि अमेरिकी राष्ट्रपतिको बाल यौन दुर्ब्याबहार गर्ने व्यक्तिसँगको पुरानो सम्बन्ध फेरि छानबिनको दायरामा आउने देखिएको छ । तर, अहिलेसम्म ट्रम्पको तर्फबाट यस विषयमा केही भनिएको छैन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ, नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ, नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।   अगुवा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९