सुनचाँदीका मुल्यमा बृद्दी

काठमाडौं। आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?