
तेहरान। इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन।राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी हुन ।