लेखा समितिमा महालेखाको प्रतिबेदन माथी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन । जसअनुसार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको हो ।

उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ः०० बजे नै बस्नेछ । जुन बैठकमा मानवअधिकार सबन्धि छैटौं कार्ययोजनाको मस्यौदा माथी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग छलफल गरिनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?