काठमाडौं। मन्त्री परिषद बैठक सुरू भएको छ ।भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो ।भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दिपक थापाको वारेमा निर्णय लिने अपेक्षा गरिएको छ । म्याद थप्ने कि नयाँ आइजीपी नियुक्ति गर्ने भन्ने बारेमा यो बैठक महत्व पुर्ण मानिएको छ ।आजको बैठकमा चीन भ्रमणका अजेन्डा पारित गराउने देखी प्रतिनिधिसभामा प्रधानमन्त्रीको बिशेष सम्बोधनका वारेमा पनि छलफल हुने जनाइएको छ।






























































































































































