चितवन, चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । उहाँ ५८ हजार २०८ मतसहित विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको...






















































































































































