मकवानपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम निर्वाचित हुनुभएको छ । उहाँले कूल ३६ हजार ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।सो क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८ मत प्राप्त गर्नुभयो ।राष्ट्रिय समाचार समिति(रासस)





















































































































































