काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बैठक बस्दैछ।केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार छनौंट गर्दैछ।समासमायिक राजनीतिक बिषय तथा महाधिवेसन तयारीका बारेमा छलफल हुनेछ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...



























































































































































