हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ।बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।






























































































































































