काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा ७६औं सचिवालय बैठक बसिरहेको हो।बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको सचिवालयले जनाएको छ। नेकपा एसले गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष दाबी गर्दै आएको छ।





























































































































































