बर्दगोरिया गाउँपालिकाको सार्बजनिक सुनुवाइ सम्पन्न/स्थानीय स्तरमा हुने विकासे योजना र बजेट थाहानै नहुने जनताको भनाई/सूचना पाउने अधिकारबाट नागरिकहरु बन्चित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट गत आर्थिक वर्षमा भएका सेवा प्रवाह, विकास निर्माण तथा योजनाका बारेमा जानकारी गरिएको थियो ।

सार्बजनिक सुनुवाइमा गाउँपालिका अन्तर्गत ६ वटै वडामा भएको बजेट, योजना र त्यसको पारदर्शी कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय जनता र सेवाग्राहीले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा धेरैजसो नागरिकले स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुबिधाबाट असन्तुष्टि जनाएका थिए । उनीहरूले स्थानीय स्तरमा हुने विकासे योजना र त्यसको बजेटबाट आफुहरुलाई थाहानै नहुने गरेको बताएका थिए भने सूचना पाउने अधिकारबाट समेत आफुलाई बन्चित गरिदै आएको बताएका थिए । उनीहरूले स्थानीय स्तरमा गौरवका योजना छनोट र प्राथमिकता राखेर काम गरिनुपर्ने समेत उनीहरूले सुझाव दिए ।

केही नागरिकले भने स्थानीय सरकारबाट सहजै पाउनुपर्ने सेवा र सुबिधा समेत आफुलाई विभिन्न कारण देखाउदै दु:ख दिने गरेको ,जनप्रतिनिधि जनमैत्री नभएको, धेरै ठाउँमा आसेपासेलाई मात्रै समेट्ने गरेको बताए । गाउँपालिका मातहतका वडाहरुले सार्बजनिक सुनुवाइ समेत नगर्ने गरेको,वडादेखि गाउँपालिकासम्म नागरिक वडापत्र र सूचना पेटीका उपयुुक्त प्रकारको नभएको गुनासो गरे ।

स्थानीय स्तरमा संचालन हुने शिक्षा ,स्वास्थ,कृषि ,पर्यटन तथा रोजगारमुलक कार्यक्रमबारे धेरैले थाहै नहुने गरेको बताए । यसका साथै स्थानीय नागरिकले खानेपानी समस्या, बजारमा ढल निकास ब्यवस्थापन लगायतका विषयमा गाउँपालिकाले ध्यान दिन नसकेको गुनासो गरे भने सेवाग्राहीका लागि सहयोग कक्ष (हेल्पडेस्क) राखिनुपर्ने, योजना अनुगमन, राजस्व संकलन ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाको सेवाप्रति सेवाग्राहीको सन्तुष्टि, नियमितता, जनबिश्वास, गुणस्तर, सूचनाको अभिमत सर्वेक्षण अनुसार गाउँपालिकाले राम्रो काम सम्पादन गरेको भन्दै प्रसंशा गर्नेभन्दा अझ जनमुखी र पारदर्शी बनाउनुपर्छ भनी धेरैले सुझाव समेत दिए ।
कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माण बजेट योजना समयमै सम्पन्न नहुने र आर्थिक वर्षको असार मसान्तसम्म छिटोछरितो काम गर्दा प्रभावकारी र गुणस्तरीय हुन नसक्नेमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सहभागीले राखेका जिज्ञासा, सल्लाह सुझाव र गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभापति बलिराम डंगौरा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की तथा विभिन्न शाखा प्रमुखले सेवाग्राहीले उठाएका कुराहरु निकै सान्दर्भिक भएको भन्दै आगामी दिनहरुमा सेवा प्रवाहलाई सशक्त तरिकाले सच्चाउदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,सेवाग्राही ,पत्रकारलगाएतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९