चुनावि नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्र मा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भेलले  पथरिया नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।स्थानीय यूवा श्री मानव सेवा  यूवा क्लवका  सचिव  कृष्ण प्रसाद जोसी भन्नुहुन्छ स्थानिय निकायको चुनाव आउनू भन्दा केहि दिन अगाडि सर्वे  टोली आयको भयपनि अहिले सम्म पुल बन्न सकेको छैन ।
त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ। जसको प्रयोग बाट अरुले भरपूर लाभ लिएको भयपनि यस क्षेत्रका जनताको जिवन स्तरका साथै दैनिकी जिबनशैलीमा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झनेहरू चुनाव समयमा मात्र चिल्ला भाषण गर्दै आफ्नो पार्टिले पक्कि‌ पुल निर्माण गर्ने  दाबी गरेर त्यस पछी नेताहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए । 

पूर्व,पश्चिम,दक्षिण तिनै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु विस्तावितहुदै आएका छन। वर्षातको नदिले विधालय जान बाट बन्चित भई घर जादा धेरै पटक घर फर्कनु  परेको‌ पिडा सम्झना ताजै छ । बौनिया  बजारमा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण धेरै समय  कुरेर बस्नु पर्ने बाध्यता छ।  
यस बाटो भएर लम्किचुहा नगरपालिका वडा नम्बर १० को तोरीपुर वडा नम्बर ८ का  मुर्तिपूर मालभंगा डम्मरीया मोहोन्याल गाउँपालिका को वडा नम्बर ३ फलेविसौना पथरगड हात्तीढुंगा सुगरखाल वडा नम्बर ६ को  भत्कुडि लगायतका स्थानमा  जानका लागि उपयुक्त  बाटो मात्र‌ नभई  लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेका श्रीं राष्ट्रिय ‌नव जागृत माध्यमिक विद्यालय , गोल्डन वर्ड ईलिस बोर्डिंग स्कुल, सेती भिजन एकेडेमी, श्री  सुर्योदय प्राथमिक विद्यालय साथै‌ बर्दगोरिया गाउँपालिकामा अवस्थित श्री बसन्त  मुरारी  माध्यमिक विद्यालय, नोवेल एकेडेमी,आदर्श सामुदायिक विधा मन्दिर, सनराइज  एकेडेमीका गरि  करिब हजार भन्दा बढी  विद्यार्थी को भबिष्य नै  खतरा‌मा परेको स्थानिय  बासिन्दाहरू को भनाई छ ।   यस्ता तमाम दुःखहरु भोग्नु परेकोले  यस ठाउँका  जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो भन्ने गरेएको र  बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सर सामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ । 

यो समस्या लम्किचुहा नगरपालिका वडा नम्बर १० तोरीपूर  १२ सय भन्दा बढि  घर  धुरीसंगै मोहोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको  पथरिया नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

 करिब  ४०० मिटर फराकिलो रहेको  पथरिया नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय  सुर्योदय प्रा विका शिक्षक बसन्त  कठरियाले  भने  म २०३० सालदेखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुल को समस्या नै थियो अहिले पनि कायमै छ । 
 उनले   थपे  देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले पथरिया  नदीमा पानीको बहाव उच्च भएपछि नदीले धेरैका घर खेती  योग्य   जमिन बगाएर परिणत गरेको छ । भने  तर्ने क्रममा केहि  मानिसहरूको मृत्युसमेत भइसकेको भएपनि सम्बन्धित निकाय मौन रहेको  छ । कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए  देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन । हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।
 
चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन । 
सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुने गरेको पाईन्छ ।
वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेका छन । भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न चुहा  बौनिया   सूखड लम्कि लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर  ८र१० का करीब एक हजार बढि घर धूरी रहेको वडाको तिन तिर नदी रहेको  उत्तर‌तिर बाट जान‌ खोजेको खण्डमा  करिब २ घण्टा     हिडेर   मात्र  राजमार्ग पुगिन्छ यदि पूल  निर्माण गरे भने दश  मिनेटको  बाटो हिडेर राजमार्ग पूगिने शिक्षक कठरियो दावी  रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् । 

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको स्थानीय बर्दगोरिया गाउँपालिका वडा नं ३ रानिकुण्डाकी महिला स्वयंसेविका कुईया  कठरियाले  बताउनू  भयो उनका  अनूसार आपतकालीन अवस्थाका  बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्। 

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई मुख्य चुनावी मुद्दा बनाई वि‌ स २०६४ मा  तत्कालिन एकिकृत नेपाल कम्यूनिस्ट पार्टि माओवादी  बाट विजय भएका कमरेड भगत बडुवाल मुक्ति वि स २०७०  सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट  मोहन सिह राठौर र  वि स २०७५  सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट  झपट रावलले  यसै समस्यालाई पहिलो  प्राथमिकता भनेर  हाल आएर कसैले वास्ता नै नगरेको स्थानिय बासिन्दाहरू को आरोप रहेको छ । लम्किचुहा नगरपालिका वडा नं १० लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र छोरा छोरीकोको पिरले सताउने  गरेको  अभीभावक भनु हुन्छ ।
कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक पटक सम्बन्धित निकायका व्यक्तित्वहरूला घच घच्याउदा समेत  आश्वाशन‌ मात्र पाउने गरेको स्थानीय  बासिन्दाहरू को भनाई छ । 

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको  निर्माण गर्न नगरपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको  रहेको भयपनि आश गरौ भर नपरौ भन्ने  स्थितीमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क  बहादूर  कठरियाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ, कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।   प्राकृतिक रूपमा उत्पादन...

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती,  चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।     दुवै शीर्षकसहित बाँडफाँट...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन,  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ,  हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९