नेपाली कांग्रेस भित्रकाे चरम गुटबन्दी र अराजकताकाे अन्त्य हुनु पर्छ -भरत कुमार शाही, युवा नेता 

बौनियाँ/ नेपाली कांग्रेस का युवा नेता भरत कुमार शाही ले नेपाली कांग्रेस भीत्रकाे चरम गुटबन्दी र अराजकता लाई अन्त्य गर्दै सहमति सहकार्य र सह अस्तित्व स्वीकार्ने अबस्था बनाउनु पर्ने बताउनु भएकाे छ । चालू महाधिवेशन मा भैरहेकाे आन्तरिक प्रतिस्पर्धा लाई स्वभावीक रूपमा लिनु पर्ने बताउदै शाहीले बिजयी हुने पक्षले सबै लाई समेटेर सबैकाे राजनिती अस्तित्व लाई सम्मान गर्नु पर्दछ र पराजित हुने पक्षले ठुलाे हृदय बनाउदै सहकार्य गरेर पार्टी संगठन निर्माण मा सहयाेग गर्नु पर्ने बताउनु भयाे । 

अहिले नेपाली कांग्रेस का विभिन्न भातृसंगठन हरूलाई वडा तह सम्म बिस्तार गरेर प्रजातान्त्रिक समादबाद र नेपाली कांग्रेस का सैद्धान्तिक मुल्य र मान्यता का बारेमा प्रशिक्षण गर्दै कांग्रेस बलियाे बनाउने बेला भएकाे बताउदै शाहीले समाज रूपान्तरण र गाउँ टाेल बिकास मा कांग्रेस का हरेक कार्यकर्ता हाेमिने बाताबरण सृजना गर्नु पर्ने बताउनु भयाे । 

नेपाली काँग्रेसकाे महाधिवेशन काे सन्दर्भ मा कुरा गर्दै मंसिर ६ गते हुन लागेको संघीय निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि आफू आकांक्षी रहेकाे जानकारी गराउदै यदि सबैकाे सहमति र सहयाेग भएमा महाधिवेशन प्रतिनिधि काे भुमिका मा रहेर पार्टी बिस्तार र संगठन सुदृढीकरण का याेगदान गर्ने याेजनामा रहेकाे बताउनु भयाे । 

 "सेवामुखी राजनीति, मेराे प्रतिबद्धता" भन्ने नाराका साथ अधि बढेका युवा नेता शाहीले एक घर एक काँग्रेस अभियान चलाउदै आसन्न निर्वाचन हरूमा कांग्रेस लाई बिजयी गराउनु पर्ने आजको आबसेकता भएकाे बताउनु भयाे । आफुले जिम्मेवारी पाए नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन,पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउन, संगठन बलियाे बनाउन हरेक कार्यकर्ता लाई प्रशिक्षण दिन र जनता संग हरेक कांग्रेसीकाे सुमधुर सम्बन्ध स्थापीत गराउन अहाेरात्र खट्ने प्रतिबद्धता जाहेर गर्नु भयाे । 

 लामो समयदेखि राजनीतिमा सक्रिय रहेका युवा नेता भरत कुमार शाही विद्यार्थी कालमा लोकप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुनुहुन्छ । २०५३ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य लिएका शाही २०५० सालमा नेपाल नेपाल विद्यार्थी संघको स्कूल इकाई सभापति हुँदै कालिकोट जिल्लाकाे सभापति र २०५८ देखि २०६३ सम्म नेविसंघ केन्द्रीय सदस्य भई सक्नु भएकाे छ । निरंकुशता बिरूद्दकाे आन्दोलनमा पटक पटक गरि लगभग २ बर्ष जेल जीवन बिताएका शाही आन्दोलन काे अग्रपंक्तिमा रहने युवा मध्यका एक हुनुहुन्छ । माऔबादी द्वन्द्व का बेला कांग्रेसी हरूकाे ढाल जस्तै बनेर काम गरेका नेता शाही बिकास बादी नेता एबं पार्टी भित्र हक्की स्वभाव भएकाे नेताकाे छवि बनाउनु भएकाे छ । 

बिभिन्न संघ संस्थामा नेतृत्वदायी गरी सक्नु भएको शाही हाल निजी क्रिकेट संघ एकाडमी नेपालकाे राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने धापासी जेसीजको पूर्व नेपाल बालसंगठन कालिकाेटकाे पुर्ब अध्यक्ष, नेपाल पत्रकार संघ कालिकोटको पुर्ब अध्यक्ष समेत रहि सक्नु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९