मृतक बमकाे श्रीमतीलाई नगद तथा खाधान्न सहयाेग

जेठ १६,बाैनिया,बर्दगाेरिया गाउपालिकाका युवाहरुकाे अगुवाइमा साेमबार एक परिवारलाई राहत स्वरुप नगद तथा खाधान्न हस्तान्तरण गरियकाे छ । जेठ ११ गते बुधबार कालिकोट बाट कैलाली आउदै गरेको बस दुर्घटनामा परि मृतक भएका गाउपालिकाकाे वडा नम्बर १ बाैनियाका सुरेन्द्र बमकाे परिवारलाई राहत स्वरुप साे सामाग्री हस्तान्तरण गरियकाे हाे । 

मृतक बमकि श्रिमति सुर्जा बमलाइ साेमबार बमकै निवासमा गयर राहात स्वरुप नगद ८ हजार ५ सय ३० रुपैयाँ संगै चामल ,तेल,दाल,नुन लगायतका खाधान्न सामाग्री सहयोग गरियकाे साे कार्यक्रम काे संयाेजन गर्नु भएका युवा संघ नेपाल बर्दगाेरिया गाउपालिका संयाेजक दिपक गाैतमले जानकारी दिनु भएको छ । गाैतमका अनुसार आगामी दिनमा समेत यस्ता समस्या परेका व्यत्तिहरुलाइ युवा हरु संग तालमेल गर्दै सहयोग काे वातावरण अघि बढाउने जानकारी दिनु भएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९