 
                        कैलाली-वादी समुदायको मुख्य पेशा भनेको बाध्यबादनका सामाग्रीहरू बनाउने मादल, ढोलक,बाउतबला,जाल,बल्छि, माछा मार्ने, सुल्पा,चिलिम, बनाउने नाच्ने,गाउने,यि वादी समुदायका मुख्य पेशा हुन ।
वादी समुदायका यि पेशाहरु अहिले आएर निकै सँकटमा परेको छन्। वादी समुदायका मुख्य पेशा मध्यमा प्रमुख पेशा वाध्यवादनका सामाग्रीहरु बनाउने मादल, ढोलक, बाउतबला, रहेका छन् तर आजको यो युगमा वादी समुदायको यो पेशा लोप हुदै गईरहेको छ।
वादी समुदायका मुख्य पेशा मध्यमा प्रमुख पेशा वाध्यवादनका सामाग्रीहरु बनाउने मादल, ढोलक, बाउतबला, रहेका छन् तर आजको यो युगमा वादी समुदायको यो पेशा लोप हुदै गईरहेको छ। बजारमा आधुनिक किसिमका वाध्यवादनका सामाग्रीहरु जस्तै डेग साउड, टिभि, रेडियो, बिभिन्न किसिमका म्युजिक सिस्टमहरुले गर्दा त वाध्यवादन का सामाग्रीहरु बनाउने वादी समुदायको यो पुर्खेउली पेशा लोप भएको हो ।
बजारमा आधुनिक किसिमका वाध्यवादनका सामाग्रीहरु जस्तै डेग साउड, टिभि, रेडियो, बिभिन्न किसिमका म्युजिक सिस्टमहरुले गर्दा त वाध्यवादन का सामाग्रीहरु बनाउने वादी समुदायको यो पुर्खेउली पेशा लोप भएको हो । पुस्ता देखि नै वादी समुदायहरु वाध्यवादनका सामाग्रीहरु मादल,ढोलक,बाउतबला,बनाएर ब्यबसायिक रुपमा आफ्नो रोजि रोटी चलाउदै आएका थिए । तर वादी समुदाय का लागि सरकारले ठोस योजना नबनाउदा जिवन धान्नैका लागि गरिने यि पेशा ब्यवसाय हरु लोप भएका हुन् भनेर भन्नु हुन्छ गोदावरी नगरपालिका वार्ड नं ७ हरैया बस्ने टोप वहादुर वादि
पुस्ता देखि नै वादी समुदायहरु वाध्यवादनका सामाग्रीहरु मादल,ढोलक,बाउतबला,बनाएर ब्यबसायिक रुपमा आफ्नो रोजि रोटी चलाउदै आएका थिए । तर वादी समुदाय का लागि सरकारले ठोस योजना नबनाउदा जिवन धान्नैका लागि गरिने यि पेशा ब्यवसाय हरु लोप भएका हुन् भनेर भन्नु हुन्छ गोदावरी नगरपालिका वार्ड नं ७ हरैया बस्ने टोप वहादुर वादि भाभुक हुदै वादि अगाडि भन्नुहुन्छ सरकारले वादी समुदायहरूका लागि ठोस योजना र वाध्यवादनका सामाग्रीहरु मादल,ढोलक, बाउतबला,जस्ता सामाग्रीहरु बनाउनका लागि प्रयोग गरिने आधुनिक किसिमका मेसिनहरु, तालिम, र मादल, ढोलक, बाउतबला, बनाउनका प्रयोग गरिने कु काठ को राम्रो ब्यबस्थापन गरिएको भए।
भाभुक हुदै वादि अगाडि भन्नुहुन्छ सरकारले वादी समुदायहरूका लागि ठोस योजना र वाध्यवादनका सामाग्रीहरु मादल,ढोलक, बाउतबला,जस्ता सामाग्रीहरु बनाउनका लागि प्रयोग गरिने आधुनिक किसिमका मेसिनहरु, तालिम, र मादल, ढोलक, बाउतबला, बनाउनका प्रयोग गरिने कु काठ को राम्रो ब्यबस्थापन गरिएको भए। वादी समुदायहरुले आफ्नो पुर्खेउली पेशाको जगेर्ना गर्दै ब्यबसायिक रुपमा आत्मनिर्भर हुने थिए।
वादी समुदायहरुले आफ्नो पुर्खेउली पेशाको जगेर्ना गर्दै ब्यबसायिक रुपमा आत्मनिर्भर हुने थिए।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































