शिक्षा शाखाको आयाेजनामा राष्ट्रिय बाल दिवस बिशेष कार्यक्रमका साथ सम्पन्न

बौनियाँ,कैलाली ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं १ बाैनियाँमा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । बर्दगाेरिया गाउँपालिकाकाे आयाेजनामा भएको कार्यक्रममा पालिका भित्र रहेका अधिकांश विद्यालय हरुकाे सहभागिता रहेको थियो ।बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै कुँवरले बाल अधिकाका कुरा नारामा मात्र सिमित नराखेर व्यवहारमा लागू गर्ने कुरामा आफ्नो प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । साेही अवसरमा अगाडि बाेल्दै कुँवरले हरेक कुराकाे थालनी बाल्यकालबाट हुने कुरा बताउदै भाेलि गएर याे समाज कस्ताे बनाउने भन्ने कुरा आजका बाल बालिकामा भर पर्ने भन्दै बालबालिकालाई सहि मार्ग निर्देश गर्न आवश्यक रहेको कुरा समेत बताउनु भएको थियो । कुँवरका अनुसार यदि बर्दगाेरिया गाउँपालिकाकाे शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनु छ भने अहिले बाट नै बालबालिकाका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जाेड दिदै साे कुरामा आफु जानकार रहदै पालिकाले हरसम्भव प्रयास गर्ने कुरा उल्लेख गर्नुभएको थियो ।कार्यक्रम अन्तरगत कक्षा ३ सम्मका विद्यार्थीका लागि आयाेजना गरि नेपाली पठन सीपमा मार्ग दर्शन एकेडेमी बाैनियाँका श्रीयान बिक्रम चन्द प्रथम हुदा महुन्याल माध्यमिक विद्यालय बास्काेटि कि मञ्जु सञ्ज्याल र बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका गणेश ढुङ्गाना द्धितीय हुदा माइकि मिडीयम इङ्गलिस स्कुल बाैनियाँकि स्मृति रिमालले तृतीय स्थान हासिल गर्दा द सनराइज माध्यमिक विद्यालयका दिपक थापा सान्त्वना स्थल हासिल गर्न सफल भएका छन् । यस्तै प्रतियोगिता अन्तरगत कक्षा ४ र ५ का लागि आयाेजना गरिएकाे चित्रकला प्रतियोगितामा नव बाल बाटिका विद्या मन्दिर बाैनियाँका निराजन ताम्राकारले प्रथम स्थान हाशिल गर्दा द सनराइज माध्यमिक विद्यालय बाैनियाँका विवेक कठरिया द्धितीय हुदा बालकन्या माध्यमिक बिद्यालय कट्टिपुर कि रचना बि.क तृतीय हुदा माइकि मिडीया इङ्गलिस स्कुल बाैनियाँका विधान पाण्डे सान्त्वना स्थान हाशिल गर्न सफल भएका थिए ।साेहि कार्यक्रम अन्तरगत कक्षा ६,७ र ८ का विद्यार्थीहरुका लागि आयाेजना गरिएको बक्तृत्वकला प्रतियोगितामा माइकि मिडीयम इङ्गलिस स्कुल बाैनियाँका प्रशान्त जैशी प्रथम हुदा बालकन्या माध्यमिक बिद्यालय कट्टिपुरकप इश्पिता शाही द्धितीय बसन्त मुरारी नमुना माध्यमिक विद्यालय बाैनियाँका नवीन ढुङ्गाना तृतीय र नव बाल बाटिका बिद्या मन्दिर बाैनियाँ कि बिष्णा जैशी सान्त्वना स्थान हासिल गर्न सफल भए कि छन् ।कार्यक्रममा अन्तरगत कक्षा ९ र १० का विद्यार्थीहरूका लागि आयाेजित हाजिरिजवाफ प्रतियोगितामा आदर्श सामुदायिक विद्या मन्दिरकाे अबिराज बुढा,निरुता चाैधरी र रमन चाैधरीका समूह प्रथम हुदा बालकन्या माध्यमिक विद्यालय कट्टिपुरका प्रकाश ढकाल भवानी अधिकारी र स्मारिका सुनारकाे समुह द्धितीय र महुन्याल माध्यमिक विद्यालय बास्काेटिका दिनेश न्याैपाने, झरना सिह ठकुरि र राजिव चाैधरीकाे तृतीय स्थान हासिल गर्न सफल भएकाे छ ।विजेता सम्पूर्णलाई।कार्यक्रममा सहभागी अतिथिहरुले पुरस्कृत गरेक थिए ।साे अवसरमा एस.इ.इ २०७८ मा उत्कृष्ट अंक प्राप्त गर्ने पालिका भित्रका तिन जना विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जसमा आदर्श सामुदायिक विद्या मन्दिर बाैनियाँका बिराट मल् ३.८ जिपिए संगै महुन्याल माध्यमिक बिद्यालय बास्काेटिका ३.८ जिपिए ल्याउने अर्जुन कुँवर संगै ३.७६ जिपिए ल्याउने साेहि बिद्यालयका आयुष कठरिया रहेका छन् ।बर्दगाेरिया गाउँपालिकाका शिक्षा अधिकृत निरिक नन्द लाल कर्णको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन नव बाल बाटीका बिद्या मन्दिर बाैनियाँका प्रिन्सिपल हर्क ओडले गरेका थिए । कार्यक्रममा विभिन्न बिद्यालयबाट सहभागी विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९