ढिक्री जगाइना कार्यक्रम बुटकौवा र रानीकुण्डामा सम्पन्न

कैलाली – थारु समुदायमा चाडपर्व विशेष परम्परागत रुपमा बनाइने ढिक्री महत्वपूर्ण र स्वस्थ खानाको रुपमा लिइन्छ । दशै, तिहार र माघी पर्वमा थारु गाउँघरमा सबैको घरमा ढिक्रीको परिकार अनिवार्य रुपमा बनाउने गरिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकौवामा रहेको चौधरी समाज द्वारा ढिक्री जगाइना कार्यक्रम सम्पन्न भएको छ। चौधरी समाजका भल्भन्सा सञ्जु चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले समय विशेष भोजभतेर अथवा कोहि पाहुनालाई स्वागत सत्कार तथा कोसेलीको रुपमा दिनको लागि थारु समुदायमा ढिक्री बनाइन्छ र यसको महत्व त्यही अनुसार लिने गरेको पाइन्छ । परम्परागत रुपमा बनाइने स्वस्थबद्र्धक खानाको रुपमा लिने गरिन्छ। चामलको पिठोबाट बनाइने ढिक्रीलाई धेरैले मन पराउने गरेका हुन्छन् । थारु समुदायको पहिचानको लागि आफू कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएको समयमा पनि थारु समुदायको पहिचानको लागि संस्कार बचाउनको लागि सुदूरपश्चिम महोत्सव आयोजना गरिएको समयमा बिभिन्न किसिमका स्टलहरु राखेको कुरा पनि उल्लेख गर्नु भयो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले सदैव थारु समुदायको पहिचानको लागि गाउँपालिका बाट गर्ने सक्ने सहयाेग गर्ने उहाँको भनाई रहेको थियो ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्यले विशिष्ट अतिथिको आसन बाट बोल्दै आफनो परम्परागत संस्कृति सबै जात जातिहरुले जोगाउन लाग्नु पर्ने वडा अध्यक्ष आचार्यले बताए ढिक्री थारु सँगै गैर थारुहरुले समेत मन पराउने र ढिक्री परम्परा र सँस्कार पहिचान सँग जोडिएर रहेको छ । ढिक्रीलाई आधुनिकता र व्यवसायिकता सँगै जोड्ने सके धेरै युवा रोजगारी पाउने र जिविकोपार्जन हुने वडा अध्यक्ष आचार्यको भनाई रहेको थियो । थारु समुदायको ढिक्रीलाई आर्जनको रुपमा लैजाने माध्यम खोज्ने वडा अध्यक्ष आचार्यको भनाई छ। कार्यक्रममा बर्दगोरिया गाउँकार्यपालीका सदस्य भिम बहादुर विक वडा नं ३ का वडा सदस्य राम बहादुर चौधरी,वडा सदस्य भावना विक,वडा सदस्य कपिल गुरुङ्ग ,दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूह अध्यक्ष टेक राज जोशी,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूह लाल सिंह विक,के.के युवा क्लव महासचिव वसन्त ओली,पशुपति युवा क्लव सचिव राजेश विश्वकर्मा,न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्था अध्यक्ष लोकेन्द्र न्यौपाने,युवा समाजसेवी रवि कुँवर,समाजसेवी तथा व्यापारी चक्रराज जोसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मिना चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भागीरथी चौधरीले गरेकी थिइन्।यस्तै बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा पनि ढिक्री जगाइना कार्यक्रम सम्पन्न भएको छ। रानीकुण्डा किसान समाज द्वारा आयोजित बडा दशैं साँस्कृतिक कार्यक्रम रानीकुण्डा किसान समाजकी सीता कुमारी थरुनीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो कार्यक्रममा बर्दगोरिया गाउँकार्यपालिका सदस्य भिम बहादुर विक, वडा सदस्य राम बहादुर चौधरी,वडा सदस्य भावना विक,वडा सदस्य कपिल गुरुङ्ग ,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूह लाल सिंह विक,युवा समाजसेवी रवि कुँवर, र रानीकुण्डा भल्भन्सा सुक प्रसाद चौधरी, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुस्मिता चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमन चौधरी र अस्मिता चौधरीले गरेकी थिइन्।पहिलो समयमा नास्ताको रुपमा राम्रो रहेकोले अहिले ढिक्री खानेहरु दिनप्रतिदिन बढ्दै गएका छन् । पहिले थारु गाँउघरमा मात्र पाक्ने ढिक्री आजकाल होटल, रेष्टरेन्ट तथा बारहरुमा समेट पाक्न थाले पछि यसको उपभोग गर्नेहरुको संख्या बढ्न थालेको छ । पहिले ढिक्री खानको लागि चाडपर्व तथा माग गर्नु पर्ने भए पनि अहिले सहजै जतिबेला पनि खान मिल्ने गरेको छ ।बजारमा पाइने अन्य नास्ता भन्दा ढिक्रीमा मिसावत नहुने र कुनै पनि मसालाको प्रयोग नगरेर बनाइने भएकोले उपभोगकर्ताहरु सर्वसुलभ दाममा स्वाद लिन सक्दछन् । ढिक्री थारु सँगै गैर थारुहरुले समेट मन पराउने र ढिक्री परम्परा र सँस्कार पहिचान सँग जोडिएर आउने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९