बर्दगोरिया गठबन्धनले भन्यो–‘वृद्धभत्ता रोकेको आरोप मिथ्या र भ्रामक हो’(भिडियो सहित)

ज्येष्ठ नागरिक खाली हात घर फर्किए

कैलाली । स्थानीय चार राजनीतिक दलले स्थानीय तहमार्फत् वितरण गरिने सामाजिक सुरक्षा भत्तामा रोक लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचन आयोग द्वारा मतदाताहरुमा अनुरोध।कैलालीको बर्दगोरियामा गाउँपालिकामा रहेका सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले मंगलबार बौनियाँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि आपत्ति जनाएका हुन् । गाउँपालिकाको वडा नम्बर १ र ३ मा सोमबार वितरण गर्न लागिएको सामाजिक सुरक्षा भत्ता पूर्व सूचना बिना एकाएक रोकिएपछि ज्येष्ठ नागरिक खाली हात घर फर्किएका थिए ।वडास्तरमै ज्येष्ठ नागरिकलाई बोलाएर वितरण गर्ने तयारी गरिएपनि आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचारसंहिताले वितरण गर्न नमिल्ने भन्दै बैंक कर्मचारी जान नमानेपछि रोकिएको थियो । वृद्धवृद्धा रित्तो हात घर फर्किएपछि स्थानीयले जनप्रतिनिधि र राजनीतिक दलप्रति लक्षित गर्दै विरोध जनाएका हुन् ।बर्दगोरियामा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले संयुक्त पत्रकार सम्मेलनमा गठबन्धनले वृद्धभत्ता वितरण कार्य रोकेको आरोप मिथ्या र भ्रामक भएको जनाएका छन् ।नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिका अध्यक्ष रामबहादुर साउँद (आयाम) ले स्थानीय तहको अधिकारमा रहेको विषयमा राजनीतिक दलले अवरोध गरेको भन्नु मिथ्या र भ्रामक आरोप भएको बताए ।साइनो

कोष लेखा नियन्त्रण कार्यालय मार्फत् आजभन्दा २१ दिन अघि निकासा भएको सामाजिक सुरक्षा भत्ता रकम बैंकमा जाम किन भयो ? वृद्धवृद्धा ज्येष्ठ नागरिकलाई वितरण गर्न कसले रोक्यो ? उनले भने, ‘यो कमिकमजोरी राजनीतिक दलको नभइ स्थानीय जनप्रतिनिधिको हो ।’ प्रशासन र स्थानीय तहको अधिकारको विषयमा राजनीतिक दलमाथि लक्षित गरी विरोध जनाउनु सान्दर्भिक नभएको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्षको अधिकार र निर्णयबाट हुने कुरा कसरी अरुले रोक्न सक्छन् ? उनले भने, ‘यो निर्वाचनको बेला पराजित मानसिकताले त्रसित भएको एमालेले कसरी गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सकिन्छ भनेर लगाइएको झुठो आरोप हो ।’ उनले एमालेले जनतामा भ्रम सिर्जना गरी जित हासिल गर्ने प्रपञ्च रचेको बताए । उनले जनताले पाउने सेवासविधा समयमै पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । यस्तै, नेपाली कांग्रेस बर्दगोरियाका सभापति कृष्ण विष्टले सरकारी निकायले सरकारी प्रक्रियाकामार्फत् रकम निकासा गर्ने भएकाले गठबन्धनमाथि लगाइएको आरोप मिथ्या र झुठो भएको बताए । उनले सार्वजनिक पदधारण गरेका जनप्रतिनिधिबाट नै गैरजिम्मेवारी काम भएको भन्दै आपत्ति जनाए । वडाका अध्यक्ष र पालिका अध्यक्षले भम फैलाएको आरोप लगाए । उनले भने, ‘यदि गाउँपालिकामा आएको वृद्धभत्ता रकम गाउँपालिकाले चाहे केही दिन लम्ब्याउन सक्ने तर, वितरणमा रोक्ने अधिकार कसैलाई पनि छैन । गाउँपालिका कार्यसमिति बाहेक अरु कसैले पनि रोकेको भन्नु मिथ्या आरोप हो ।’ निर्वाचन लक्षित गरी निर्वाचनलाई असर नपर्ने गरी सम्बन्धित तहबाटै रोकिएको हो भन्ने मैले बुझेको छु, उनले भने, गठबन्धनले रोकेको भन्नुमा कुनैपनि सत्यता छैन ।’

भिडियो सहित हेर्नु होस् 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९