बर्दगोरीयामा आफ्नै घर अगाडि महिला मृत फेला  

कैलाली: कैलालीमा आफ्नै घर अगाडि महिला मृत फेला परेकी छिन्। बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?