सवारी दुर्घटनामा परे कैलालीका सिडिओ कट्टेल

धनगढी, ३ असार । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् । आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा  सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो । सिडिओ कट्टेल सकुशल रहेका छन् । उनी सवारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?