काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ। प्रसाईले अब आन्दोलनकारी `शहर पस्ने´ भने पछि कालिमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।प्रहरीले रोके पछि दुबै पक्ष बिचमा झडप सुरू भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।
































































































































































