खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी

काठमाडौं । खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको बोलपत्रमा मिलेमतोको आरोप लागेको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन डिजिज र फुट एण्ड माउठ डिजिज भ्याक्सिन खरिदका लागि ४५ दिने सुचना जारी गर्दै बोलपत्र दरभाउपत्र आह्वान गरेको थियो ।उक्त बोलपत्र आह्वानको क्रममा ‘संसारकै एकमात्र कम्पनी’सँग मिल्ने ‘टेक्निकल स्पिसिफिकेसन’ राखेपछि ‘मिलेमतो’को आरोप लागेको हो ।

 

बोलपत्रका आह्वानका क्रममा भारतस्थित ब्रिलियन्ट बायोफार्मा [Brilliant Biopharma] बाट नेपालमा खोप आयात गरिरहेको सुनगाभा भेट फार्मा र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना [NLSIP]का कर्मचारीबीच ‘मिलेमतो’ भएको आरोप छ । बोलपत्रमा उल्लेख गरिएको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’ विश्वमै ब्रिलियन्ट बायोफार्माबाट उत्पादन हुने खोपको प्रकार मात्रै उल्लेख गरिएको छ । जुन, सार्वजनिक खरिद नियमावली विपरीत छ ।

 

बोलपत्रमा उल्लेख भएको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’को Serotype मा O-A-I-A हुनुपर्ने, Topotype मा Me-SA Asia हुनुपर्ने, Lineage मा Ind-2001d हुनुपर्ने उल्लेख छ । जबकी  Lineageमा उल्लेख भए बमोजिमको खोप ब्रिलियन्ट बायोफार्माबाहेक विश्वका कुनै पनि कम्पनीले खोप उत्पादन गर्दैन ।तर, नेपालका लागि यसबाहेक अन्य  पनि खोपका लागि योग्य छ, तर बोलपत्रमा अन्यलाई समावेश गरिएको छैन ।

 

त्यसैगरी, बोलपत्रको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’मा रहेको A क्याटागोरी समेत ब्रिलियन्ट बायोफार्माले उत्पादन गरेको खोपसँग नभएको पाइएको छ ।नेपालस्थित भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, बुढानिलकण्ठ काठमाडौंबाट उक्त खोप भ्याकुम टेस्ट (N/A) र स्टेरलिटी टेष्ट[Sterility Test] No growth up to 14 days sterile लेखिएको छ । बोलपत्र खारेजका लागि उजुरीयसैबीच बोलपत्र आह्वानका क्रममा मिलेमतो भएको आरोपसँगै बोलपत्रमा सहभागी भएका विभिन्न कम्पनीहरुले बोलपत्र खारेज गर्न उजुरी दर्ता गरेको छ ।

 

‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको नामबाट नोभेम्बर-१२ मा प्रकाशित बोलपत्र नम्बर NP-MOLD-392371-GO-RFB-2 slice मा म निवेदक समेत सहभागी भएको थिए’ विभिन्न कम्पनीले हालेको उजुरीमा लेखिएको छ, ‘उल्लिखित बोलपत्रमा नेपाल सरकार अर्थ मन्त्रालयबाट निश्चित बजेट लम्पी स्किन र खोरेतका लागि बेल्गा बेग्लै रकम उल्लेख गरी स्वीकृत भएकोमा, केही कर्मचारी तथा FMDमा बोलपत्र पेश गर्ने एक मात्र कम्पनी सुनगाभा भेट फर्मासँग मिली दुवै रकमलाई बेग्ला बेग्लै हुनेमा एकमुष्ट बनाई नियोजित तवरबाट बोलपत्र आह्वानकर्ता र बोलपत्र पेशकर्ताको बदनियत रुपमा बोलपत्र गराएको कुरा निर्विवाद छ ।’

 

उजुरीमा थप लेखिएको छ, ‘साथै उक्त बोलपत्रको Technical Specification मा रहेको A क्याटागोरी उल्लिखित स्वीकृत कम्पनीको हुँदै नभएको A क्याटागोरीलाई समावेश गरी लेवलमा मात्र समावेश गरी झुक्याई बोलपत्र स्वीकार गरेको तथा गत वर्ष खरिद गर्दा समेत पोटेन्सी टेष्ट नभएको कम्पनीसँगको मिलेमतोमा भएको उक्त Brilliant Biopharma बाट सप्लाई भएको उक्त FMD Vaccine रोग प्रतिरोधात्मक कार्य गर्नुपर्नेमा सो नगरी उल्टै रोग फैलिएको समेत अवस्था रहेकोले नेपाली किसानलाई हानी हुने गरी कम्पनीबाट आयात र सप्लाई भएको Vaccine सप्लाई सम्बन्धी उक्त बोलपत्र ऐन कानुन विपरीत हुने हुँदा स्वीकृत बोलपत्र अस्वीकृत गर्ने कार्यका लागि आवश्यक कारबाही गरी पाउँ ।’

 

कृषिमन्त्री र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई उनीहरुले ठाडो उजुरी दिएका छन् । उजुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि मन्त्रीको सचिवालय, पशुसेवा विभाग, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विश्व बैंक नेपाल कार्यालयलाई बोधार्थ समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

उपराष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौँ,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको हो । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ,   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ ।आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

गण्डकी, माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो ।   कार्यशालामा शिक्षा क्षेत्रसँग...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट (बागलुङ), दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९