माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाइ भने, ‘साना छौं, तर हेपाई सहन्नौं’

माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ । यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्टपति मोहम्मद मुइज्जु पराम्परा तोडदै चीनको भ्रमण गए लगत्तै भारतीय प्रधानमन्त्री मोदी पनि लक्ष्यदिप टापुमा भ्रमण गरेर सामाजिक सञ्जालमा राखे पछि दुइ देश बिचको तनाव थप बढेको हो ।

यस अवस्थामा माल्दिभ्सका राष्ट्रपति मुइज्जुको चीन भ्रमण सकेर फर्के पछि भारत सबन्धित पहिलो प्रतिक्रिया दिदैँ उनले अप्रत्यक्ष रुपमा भारतको आलोचना गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार चीनको ५ दिने भ्रमण पूरा गरी माल्दिभ्स फर्किएका माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पत्रकार सम्मेलनमा भने, ‘हामी साना भए पनि धम्की दिने इजाजत कसैलाइ दिइएको छैन् ।’ शीर्ष चिनियाँ नेताहरूसँग मुइज्जुको वार्ता पछि संयुक्त वक्तव्य पनि जारी गरिएको थियो। यसमा भनिएको छ, ‘दुवै पक्ष आफ्नो मूल हितको रक्षा गर्न एकअर्कालाई कडा समर्थन जारी राख्न सहमत छन्।’

 

यस अवधिमा माल्दिभ्सले यस टापु राष्ट्रमा थप पर्यटक पठाउने प्रयासमा ुतीव्रता दिनु सहयोग गर्न चीनलाई अनुरोध पनि गरेको थियो। माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पनि आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई गत बुधबार भेटे पछि दुई देशबीच २० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको छ । जुन हस्ताक्षर पछि भारतले असन्तोष ब्यक्त गरेको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९