नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ। कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो ।नेपालले यो समाचार तयार गरुन्जेल नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१