काठमाडौं। सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगगिगत गरिएको हो । सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बेलबारी (मोरङ), बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...














































































































































