जातिय दुर्व्यवहारले निराश भिनिसियस

काठमाडौं । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन फुटबलर भिनिसियस जुनियर पत्रकार सम्मेलनमा रोएको विषय अहिले चर्चामा रहेको छ ।स्पेनविरुद्ध हुने ब्राजिलको मैत्रीपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा भिनिसियसले आफूमाथि भइरहेको दुर्व्यवहारका कारण संघर्ष गरिरहेको बताउदै भावुक भएका हुन् । उनले आफूमाथि स्पेनमा जातिय दुर्व्यवहार भइरहेको बताउदै आफुलो कालो जातिको भएका कारण यस्तो दुर्व्यवहार भइरहेको बताएका छन् ।

 

 

 

लगातार हुने यस्ता दुर्व्यवहारले आफु निरास भएको बताउदै भिनिसियसले आफु फुटबल खेलेर रमाउन नपाएको बताएका छन् । उनले भनेका छन्- मलाई माफ गर्नुस, म केवल फुटबल खेल्न चाहन्छु । मेरो क्लब र परिवारका लागि सबथोक गर्न चाहन्छु, मैले यसरी कालोजातिमाथि दुर्व्यवहार भएको देखेको थिइन् ।’

 

 

 

भिनिसियसले आफुलाई क्लबका अध्यक्ष र क्लबले गरेको सपोर्टका कारण आफु बलियो रहेको बताए । उनले भने- मैले स्पेन छोड्ने विषयमा सोचेको छैन, जो जातिवादको दुर्व्यवहार गर्नेले चाहेका छन् । म विश्वको उत्कृष्ट क्लब छोड्न चाहन्न । म क्लबका अध्यक्ष र क्लबले गरेको सहयोगका कारण लगातार बलियो हुने छु ।’

 

 

ला लिगाका खेलमा भिनिसियसमाथि लगातार जातीय दुर्व्यवहार हुदै आएको छ । गत बर्षको मे महिनामा रियल मड्रिड र भलेन्सिया बीचको खेलमा मेस्टाला स्टेडियममा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि खेल १० मिनेटका लागि रोकिएको थियो ।त्यति रियल म्याड्रिडले सो घटनाको कडा विरोध गरको थियो । त्यस्तै भलेन्सियाले जातीय दुर्व्यवहार गर्ने एक फ्यानको पहिचान भएको भन्दै यो घटनाको निन्दा गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९