शान्तिवादी नीतिवाट पछि हटदै जापानले अब लडाकु बिमान निर्यात गर्ने

टोकियो। जापानले शान्तिवादी नीतिवाट पछि हटदै लडाकु जेट बिमानहरू निर्यात गर्ने भएको छ । हालै बसेको जापनको मन्त्रिपरिषद्ले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै बेलायत र इटालीसँग विकास गरिरहेको नयाँ लडाकु विमान निर्यात गर्ने निर्णय गरेको हो । जुन निर्णय पछि जापनलाइ हतियार निर्यात नियमलाई सहज बनाउने काम गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन । जुन निर्णय पछि जापानसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेका देशहरूलाई जेट खरिद गर्न सक्ने छन् तर सर्त यो छ कि त्यो देशमा द्वन्द्व चलिरहेको भने हुनु हुदैँन् ।

जापानले चीन र उत्तर कोरियाबाट उत्पन्न खतरालाई उद्धृत गर्दै सन् २०२७ सम्ममा सैन्य खर्च दोब्बर बनाउने वाचा गरेको केही समय पछि लडाकु बिमान निर्यात गर्ने निर्णय लिएको हो ।‘तर, प्रत्येक लडाकु जेट बिक्रीको लागि क्याबिनेट अनुमोदन आवश्यक हुनेछ,’ जापानका एक रक्षा अधिकारीहरूले भने।डिसेम्बर २०२२ मा जापानले नयाँ लडाकु जेटको विकास गर्नका लागि वेलायत र इटालीसँग सहकार्यमा गरेको थियो, जुन परियोजनालाई ‘टेम्पेस्ट’ भनिन्छ । जुन विकसित प्रवृधी अनुसार लडाकु बिमानका पाइलटलाई सहयोग गर्न कृत्रिम बुद्धिमत्ता र उन्नत सेन्सरहरू प्रयोग गरिएको छ ।

 

 

जेट विमानहरू २०२७ सम्म तैनाथ हुने अपेक्षा गरिएको छ,  जुन टोकियोको पहिलो रक्षा उपकरण विकास साझेदारी हो, जुन अमेरिकाबाहेक अरू कुनै देशसँग त्यस्तो साझेदारी अहिलेसम्म रहेको छैन् ।प्रधानमन्त्री फुमियो किशिदाको अप्रिलमा अमेरिकाको आधिकारिक भ्रमण अघि यो निर्णय गरिएको हो, जहाँ उनले वाशिंगटनसँग टोकियोको गठबन्धन र रक्षा साझेदारीमा थप संलग्न हुन आफ्नो देशको तयारीमा जोड दिने अपेक्षा गरिएको छ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९