“हाम्रो भूमी, हाम्रो भविष्य” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN) ले आज मिति २०८१ जेष्ठ २३ गते बुधबार, थानकोट त्रिभुवन पार्क थानकोटमा बृक्षारोपण कार्यक्रममा सम्पन्न गरेको छ,
दुवै संस्था मिली आगामी दिनहरूमा समेत पार्कलाई हरियाली ,फुल फुलाउने, पार्कमा फुलहरूलाई अझ व्यवस्थित बनाउने, पार्क भित्र विभिन्न किसिमका बिरुवाहरूका बोटबिरुवाहरू उत्पादन गर्ने, आगामी दिनहरूमा पुष्प मेला सञ्चालन आदि कुराहरूमा सहकार्य गर्दै जाने कुरामा दुवै संस्थाका अध्यक्ष हरूले सहकार्य गर्ने सहमतिसहित आजको विक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।


































































































































































