भक्तपुर ।मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलले आप्mना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ५मा रहेको बिघालयले शैक्षीक अबलोकन भ्रमण कार्यक्रम अन्र्तगत बिघालयमा कार्यरत करिब ४०जना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई परिबारका सदस्य सहितलाई ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको बिघालयका संस्थापक प्रिन्सीपल महेश गुमान्जुले बताए ।
थ्रि डि आर्ट म्युजियम भ्रमण कार्यक्रम शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई एकदमै फलदाइ रहेको बताउँदै संस्थापक प्रिन्सीपल गुमान्जुले यो कार्यक्रमले बिघालयमा कार्यरत सम्पुर्ण शिक्षक शिक्षीका साथै कर्मचारीहरुको बृती बिकासमा समेत सहयोग पुग्ने बताए ।

























































































































































