तमिलनाडु दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु

चेन्नई । तमिलनाडुमा एउटा दुखद दुर्घटनामा कम्तीमा पाँच कलेज विद्यार्थीको मृत्यु भएको छ । सो दुर्घटनामा परेर घाइते भएका २ विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ ।  जानकारी अनुसार उनीहरुको कारलाई ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटना चेन्नई–तिरुपति राजमार्गमा भएको हो ।

 

आन्ध्र प्रदेशका विद्यार्थीहरू तिरुवन्नमलाईबाट भाडाको एमयूभीमा फर्किरहेका। तिरुवल्लुर जिल्लाको तिरुट्टानी नजिक सडक दुर्घटनामा कम्तीमा पाँच विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । केके चतरम प्रहरीका अनुसार विद्यार्थी चढेको कार तिरुट्टानी नजिकै चेन्नई–तिरुपती राष्ट्रिय राजमार्गमा लरीसँग ठोक्किएको हो । मारिनेहरु निजी विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९