मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?