आज सामान्य बढयो नेप्से

काठमाडौ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो।बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?