पाथीभरामा केवलकार निर्माण कार्य खारेजीको माग, कसले के भने ?

काठमाडौं । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशातथाव्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन्। पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागिअभियन्ताहरुले आन्दोलनजारी राखेका छन्। तर, राज्यले बल प्रयोग गरेको र आन्दोलनकारीमाथिगोलीचलाएको घट््नायतिवेलाचर्चामा छ। घाईतेहरुको काठमाडौं त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ। यो संघर्ष समितिभने हिजोमात्रै गठन गरिएको पत्रकार विश्वलिम्बुले जानकारी दिए।

 

आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाशपार्दै सम्पदामास्ने कार्य स्विकार्य नभएको चेतावनीदिएको हो। संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाकाअवकाशप्राप्तउपरथीअनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझाधार्मिकस्थल रहेको बताएका छन्।

 

उनले भने,‘अहिलेको द्धन्द्ध भनेको पाथीभरामा केवलकार निर्माण गर्ने वानगर्ने भन्ने विषयमा छ। खास मुद्दा पेचिलो र गहिरो छ। स्थानीय रैथाने आदिवासीजनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासकोबीचमा केहीलोभीपापी र स्वार्थहरुको द्रव्यपिशाचुको स्वार्थको द्धन्द्ध हो। पवित्र स्थानलाई मौलिक रुपमा राख्नुपर्छ। पवित्र रुपमा राख्नुपर्छ। सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ। पाथीभरामाकवेलकार लगेपछि पवित्रतामाआँच पुग्छ भन्ने हो। कतिपय मान्छेले यो गलतकामभएको प्रतिबोल्न सकेका छैनन्। सरकारले बन्दुकको नालको त्रास देखाएर अनिराज्य सत्ताको दुरुपयोग गरेर त्रास देखाइएको छ। यो बोल्नसक्ने वानसक्नेबीचकोपनि द्वन्द्व हो।’

 

उनले मुन्धुममा नै मुक्कुलुङको चर्चा रहेको भन्दै यसको संरक्षण गर्नु सबैको दायित्वभएको सम्झाए। उनले भने,‘इतिहास जित्नेले लेख्नेछ। रचनागर्छ। हाम्रो देशको हकमापनित्यही नै भएको छ। २ सयवर्ष मुक्कुम्लुङमाथियो। सनातनकालदेखि थियो। मुन्धुममा मुक्कलुङको चर्चा र व्याख्या छ। अहिले सिलसिलेबार ढंगले आक्रामण हुनथालेको छ। अहिले समय परिवर्तन भएको छ। चन्द्रागिरीमाधर्मलाई व्यवसायीकरण गरियो। पाथीभरा भनेको अनादिकालदेखि नै छ। चन्द्रागिरी र पाथीभरा तुलनागर्न नै मिल्दैन। पाथीभरामाअहिले केवलकारको कुरा पैसाको लागिआमा बेचेसरह हो। धर्मलाई व्यापारीकरण गर्ने कुरा हामीलाई सह्य छैन्। किमार्थ मान्य छैन्।’

 

उनले सरकारले जनताको चाहनाविपरित परियोजना अघि बढाउन नहुनेतर्फ ध्यानाकार्षण गराए। उनले भने,‘पाथीभराजस्तो पवित्रस्थलमा सशस्त्रक्याम्प राखेको छ। बिनाशर्त त्यहाँबाट क्याम्पफिर्ता लिनुपर्छ। त्यहाँविद्रोह, विरोध र आन्दोलनगरिरहेकानागरिक यो देशको स्वतन्त्रनागरिक हुन्। अहिलेको मितिबाट केवलकार निर्माण गर्ने कार्य रोक्नुपर्छ। जनताको हितविपरित कार्य हो। विकास भनेको नै केवलकार भन्ने भाष्यबनाईयो। विमानस्थलचार महिनापनिचल्दैन। बाटो बिग्रिएको छ।व्यापारीको स्वार्थ पूरा गर्नको लागि केवलकार केवलकार भनिएको छ। बन्दुकको गोलीलागेर उपचार गराईरहनुभएको छ, तीनजनाले।उनीहरुको स्वास्थ्यलाभको कामनागर्दछु।’

 

धर्मिकस्थलमा सशस्त्रप्रहरी बल राख्ने दुनियाँको कहाँ हुन्छ भन्दै उनले प्रश्न गरे। उनले भने,‘पाथीभरामाकेवलकार पुग्यो भने कतिअपवित्रहोला?दुर्लभ पशुपन्छीलाई कतिअसहजभएको होला? केवलकारले पाथीभराको विकास होईन, विनास गर्छ। तिर्थाटनस्थलको रुपमाहोईन क्रिडास्थल र मनोरञ्जनस्थलको रुपमाविकास गर्छ। पाथीभराको मौलिकताजोगाउनुपर्छ। पवित्रताजोगाउनुपर्छ। केवलकार पुयो भने थोरै मात्रै लाई फाइदा हुन्छ। अधिकांशलाई नोक्शानी हुन्छ। पाथीभराको महिमा, गौरव जस्तो छ, त्यस्तै हुनुपर्छ।’

 

स्थानीय सरोकारवालातथा समाजसेवी सलमानथलाङले विकासको नाममापाथीभराको सभ्यतामास्नेगरि सह्य हुनै नसक्ने सुरुवातभएको भन्दै यथाशिघ्र परियोजनाबन्दगर्न चेतावनीदए। उनले भने,‘हामीचुपलागेर बस्दैनौं। अहिलेपनिपाथीभरामा केवलकार बन्नहुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ। केवलकार बन्नुहुँदैन भन्ने नैआवाज छ। एक जनाव्यापारीले र राज्यले दमन गरेर यदि केवलकार बनाईयो भने भोलित्यहाँ द्धन्द्ध निम्तिनसक्छ। चन्द्र ढकालजी तपाईं जिम्मा लिनुहुन्छ ?विकासको नाममानौटंकी नगर्नुहोस।’

 

किराँतयाक्थुङचुम्लुङ काठमाडौंकाअध्यक्षतथा समाजसेवीडम्बरबहादुर तुम्बाहाङ्फेमुक्कुम्लुङ मुन्धुमभित्र परेको उल्लेख गर्दैपाथीभरा सबैको धर्मस्थलभएको सम्झाए। उनले भने,‘मुक्कुम्लुङ त लिम्बुको त शीर हो। त्यहाँबदमासीभयो भने लिम्बुले छोड्दैन। कोठेवारीजस्तो विकास गर्न मिल्दैन्। त्यहाँकुनै पनिहालतमा केवलकार बन्नुहुँदैन्। यदित्यहाँभोलिज्यानतलमाथिभयो भने ताप्लेजुङको सांसदले जिम्मा लिनुपर्छ।’

 

अधिवक्ताथाईन्द्र आङबोहाङलेपाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयहरुको स्विकृतिबिना कुनै संरचनाबनाउन र भत्काउननमिल्ने टिप्पणी गरे। उनले भने,‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रतादिएको छ। केवलकार निर्माण कार्य खारेज हुनुपर्छ। धार्मिक सम्पदा बचाउनुपर्छ।’ गायिकाझुमालिम्बुलेविकासको नाममा सभ्यतामास्ने कुरा स्विकार्य नहुने र मनपरी गर्न नपाउने बताईन्। उनले भनिन्–‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो। मनपरीगर्न मिल्दैन्। व्यापारीको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने कामनगर्नुहोस। चन्द्र ढकाल भनेको व्यापारी हो। त्यो क्षेत्रको सांसदले बुझ्नुपर्छ, माटोको माया लाग्छ भने लाजलाग्दो राजनीतिनगर्नुहोस्।’

 

अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमाअहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलतभएको टिप्पणी गरे। उनले भने,‘राज्य त्यसै भाग्नपाउँदैन्। पाथीभरा भनेको हाम्रो सभ्यताहो। धरोहर हो। यसमाथि कसैले धावाबोल्नुहुँदैन्। जनताको भावनाविपरितका परियोजनाब्याक हुनुपर्छ। विकासको अधिकार भन्दापनिमानवअधिकार पहिले हुन्छ। जनतामाथि राज्यले सांघातिक हमला र बुट बजाउनपाउँदैन।’

 

पूर्व मिस नेपालमाल्भिका सुब्बाले मुन्धुमआफूहरुको सभ्यताभएको र आफूहरु प्रकृतिपूजकभएको भन्दै पाथीभरामा केवलकार बनाउननहुने धारणा राखिन्। उनले भने,‘हामी त प्रकृतिपूजकहौं। रुख, बोटबिरुवा हो पुज्छौं।मुक्कुम्लुङ हाम्रो पवित्रस्थलहो। विकास कस्तो हो? संस्कृतिमास्न मिल्छ ?हामी केवलकार चाहँदैनौं। बरु त्यहाँबाटो बनाउ।ताप्लेजुङमा बाटो बनाईदिनुहोस। शिक्षाबनाउनुहोस। अझैपनिगरिबी छ। हाम्रो कला, संस्कृतिमासिने डर छ। केवलकार बन्नुहुँदैन।’

 

यस्तै, निर्देशकनवीन सुब्बालेताप्लेजुङमा केवलकार बनाउननहुने धारणा राखे। उनले भने,‘अहिले जे काम भैरहेको छ, हाम्रो शीर टेक्ने काम भैरहेको छ। विकासको नाममाहाम्रोआस्थाप्रभावितभएको छ। हाम्रो लागि त केवलकार बन्नु भनेको हिन्दू धर्म मान्नेहरुलाई गाईको मासु खाउभनेसरह हो। विकासको नाममा धरोहर भत्काउनहुँदैन्। विकासले समाज फुटाउने कुरा स्विकार्य हुँदैन। बरु, जोड्ने कुरा हुनुपर्छ। सरकारको अहिलेको व्यवहारले राष्ट्रलाई द्वन्द्वमा धकेलिरहेको छ। केवलकार बनिनुहुँदैन्। त्यसबाट सेना, प्रहरी, सशस्त्र निकालिनुपर्छ। ताप्लेजुङलाई शान्त रुपमा रहन दिनुपर्छ।’

 

वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीलेजनतालाई दिएको सम्पत्तिमा राज्यजानु भनेको गलतभएको टिप्पणी गरे। सर्वोच्चअदालतले समेतनिरंकुक्ष, आरक्षण क्षेत्रमा सडक, केवलकार लैजानमिल्दैन भनेको कुरा उनले स्मरण गराए। उनले भने,‘यो केवलकार खारेजीको फैसलाहो। केवलकार मिसनमाव्यापारीलाई बोकेर नेपाली सेना हिँडेको छैन्। मौलाकालिकामा ८ किलोमिटरसम्म सालको रुख काटिएको छ।यिनीहरुले भोलिपाथीभरालाई नांगो बनाउनेछन्। केवलकार आयो भने डिजास्टर हुन्छ। मैले त केवलकार बनाउने कुरालाई एटम बमभनेको छु।’

 

वरिष्ठ पत्रकार भवानी बराललेअहिले माफियाको काँधमा चढेर मान्छेले गलतकामगरिरहेको टिप्पणी गरेका छन्। उनले भने,‘ती मान्छेले पैसाबाहेक केही देख्दैनन्। आस्था र विश्वासमाथिप्रहार गर्नु गलतहो। केवलकार देखिसकेका छौं। केवलकार बनाउँदा समृद्धि आउँछ भन्ने कुरा हावा कुरा हो। माफियाले आफू मोटाउनको लागिमात्रै केवलकार भनेको हो। ताप्लेजङको विकासमाकुनै असर गर्दैन्। व्यक्तिपोस्ने कामहो। एकमात्रै सुत्र केवलकार खारेजी हुनुपर्छ।’ राजनीतिकविश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समेत आफ्नो धारणा राखेकाथिए।

 

कार्यक्रम सञ्चालकपत्रकार विश्वलिम्बुले पनिपाथीभरामा केवलकार बनाउने कुरा मान्यनभएको भन्दै ऐक्यबद्धता जनाए।उनले ‘क बाट केवलकार, ख बाट खारेज, सरकार छातीमा गोली ठोकेर हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौं’ भन्ने नारासहितयही माघ २१ गते सोमबार दिउँसो १२ः३० बजे माइतीघर मण्डलमा कार्यक्रम राखिएको भन्दै भेलाहुनआग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९